थिम्पु सिटीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा
neplays.com
. २ घण्टा अघि
काठमाडौं। चर्च ब्वाइज युनाइटेड चन्द्रगढी महिला गोल्डकपको समिफाइनलमा प्रवेश गरेको छ। आइतबार सम्पन्न क्वाटफाइनल खेलमा भुटानको थिम्पु सिटी फुटबल क्लब ३–२ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड...
Comment
Liked by: