युएईका ५ क्रिकेटरलाई अंगिकृत नागरिकता, ४ भारत र १ पाकिस्तानबाट खेलेका क्रिकेटर टी-२० सिरिजका लागि नेपालमा
setopati.com
. २ घण्टा अघि
युएईले पाँच जना क्रिकेटरलाई अंगिकृत नागरिकता प्रदान गरेको छ। खुजैमा तन्वीर, अजय कुमार, अक्षदीप नाथ, हरप्रीत भाटिया र अदीब उस्मानी अंगिकृत प्रक्रियामार्फत युएईको नागरिकता पाउने पहिलो क्रिकेटर बनेका...
सम्बन्धित विषयहरू
Comment
Liked by: