च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई हरायो
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौं। रुवान्डामा शनिबारदेखि सुरु भएकोे आईसीसी महिला च्यालेन्ज ट्रफीमा नेपालले पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले युरोपेली टोली इटालीलाई ५० रनले हराएकोे हो । अघिल्लो दिन पहिलो खेल...
Comment
Liked by: