रोलिङ इलाम गोल्डकपको सेमिफाइनलमा
newsofnepal.com
. २ घण्टा अघि
इलाम रोलिङ क्लब झापा इलाममा जारी एनआरएनए अन्तर्राष्ट्रिय आमन्त्रित इलाम गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । आइतबार भएको खेलमा रोलिङले फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई ३–० ले हराएको हो । टोलीलाई ज...
Comment
Liked by: