हालान्डको निर्णायक गोलमा सिटीको जित, आर्सनलसँगको अंक दूरी घट्यो
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शीर्ष स्थानको आर्सनललाई २–१ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै सिटीले उपाधि होडमा आर्सनलसँगको अंक दूरीलाई केवल तीनमा झारेको छ, जसले उप...
Comment
Liked by: