हेटौँडामा वृद्ध दम्पती झुण्डिएको अवस्थामा मृत फेला
deshsanchar.com
. २ बर्ष अघि
मकवानपुर- हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन्। हेटौँडा उपमहानगरपालिका-१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन्।
...
Comment

Liked by: