हरियालीको बीचमा 'चेलीको चिया'
setopati.com
. २ घण्टा अघि
काठमाडौंको चहलपहलबाट अलिकति मात्र टाढा — ललितपुर, भैंसेपाटीको सिर्जनानगरको छेउ, हरियालीले ढाकिएको एउटा शान्त कुना छ। त्यहाँ पुग्ने बित्तिकै फरक अनुभूति हुन्छ। हरियाली, हावामा मिसिएको माटोको गन्ध,...
Comment
Liked by: