सातु र सर्वत खाएर अक्षय तृतीया पर्व मनाइँदै
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ। शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी...
Comment
Liked by: