कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार (वैशाख ७) बस्दै छ । बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो । सचिव दिनेश थापामगरका अनुसार, बैठक दिउँसो ३ ...
Comment
Liked by: