नेपाल-भारत नाका : १०० रुपियाँ नाघे अब लाग्छ भन्सार
himalpress.com
. २ घण्टा अघि
नेपालगन्ज- नेपाल-भारत सीमानाकामा एक सय रुपियाँभन्दा बढी मूल्यका सामानमा भन्सार अनिवार्य गर्ने नियम कडाइसाथ कार्यान्वयनमा आएपछि सीमावर्ती क्षेत्रको जनजीवन र व्यापारमा उल्लेखनीय प्रभाव देखिएको छ। बाँ...
Comment
Liked by: