राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज, के छन् एजेण्डा ?
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बोलाइएको छ। आज दिउँसो ९ वटा मुख्य कार्यसूची तय गरेर केन्द्रीय समिति बैठक बोलाइएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए। बैठक...
Comment
Liked by: