धारिलो हतियार प्रहार गरेर छिमेकीको हत्या
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- उदयपुरका ७३ वर्षीय एक वृद्धले छिमेकीको हत्या गरेका छन्। गएराति सवा आठ बजेतिर चौदण्डीगढी नगरपालिका ७ सितापाइला टोल बस्ने ७३ वर्षीय रामप्रसाद राईले सोही ठाउँका ६४ वर्षीय माहाशेर राईको हत्या...
सम्बन्धित विषयहरू
Comment
Liked by: