फेरि रणनीति बनाउँदै देउवा–खड्का पक्ष, शेखर समूहको अलग्गै भेला
news24nepal.tv
. २ घण्टा अघि
काठमाडौं । सर्वोच्च अदालतले नेपाली काँग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिएसँगै पार्टीभित्र नयाँ शक्ति सन्तुलनको बहस चर्किएको छ । कानुनी विवाद टुंगिएपनि देउवा–खड्का र कोइराला पक्षबीच छुट्टै बैठक...
Comment
Liked by: