स्वयम्भू क्षेत्रबाट तीन जना सडक सहयोगापेक्षीको उद्धार
gorkhapatraonline.com
. २ घण्टा अघि
काठमाडौँको स्वयम्भू क्षेत्रबाट तीन जना सडक सहयोगापेक्षीहरुको उद्धार गरेर मानव सेवा आश्रममा राखिएको छ । यसरी उद्धार भएका व्यक्तिमध्ये ४४ वर्षीया महिलाको ठेगाना खुलेको छैन । उहाँको अवस्था सामान्य छ ।...
Comment
Liked by: