कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु हुने
kendrabindu.com
. २ घण्टा अघि
जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई उल्टाउँदै विद्यालय सञ्चालनसम्बन्धी आफ्नै निर्णय लागू गरेको छ । गाउँपालिकाले आइतबार पनि सार्वजनिक बिदा दिने संघीय नि...
Comment
Liked by: