सुनको मूल्य १३ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?
arthasarokar.com
. २ घण्टा अघि
काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको हो ।
Comment
Liked by: