कर्णाली नदीमा बेपत्ता बुवा–छोराको शव भेटियो
onlinekhabar.com
. २ घण्टा अघि
७ वैशाख, धनगढी । कर्णाली नदीमा बेपत्ता भएका बुवा–छोराको शव भेटिएको छ । प्रहरीका अनुसार नदीमा बेपत्ता तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरी बुढाको शव भेटिएको हो...
Comment
Liked by: