रास्वपा केन्द्रीय समितिको बैठकले सचिवालयले प्रस्ताव गरेका बुँदामाथि छलफल र अनुमोदन गर्ने
shilapatra.com
. २ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । रास्वपाका प्रवक्ता मनिष झाले आज दिउँसो ३ बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको जानकारी दिए ।...
Comment
Liked by: