अमेरिका र इरानबिचकाे वार्ता अनिश्चित, इस्लामावाद बैठक नहुने संकेत
ratopati.com
. २ घण्टा अघि
तेहरान । इरानका सरकारी सञ्चारमाध्यमहरूले अमेरिकासँग हुने भनिएको वार्ता तत्कालका लागि नहुने सम्भावना देखिएको बताएका छन् । विशेषगरी इस्लामवादमा प्रस्तावित अर्को चरणको वार्तामा इरान सहभागी नहुने संकेत...
Comment
Liked by: