नेपाली डान्सरका लागि ग्लोबल मञ्च बन्दै ‘वर्ल्ड अफ डान्स नेपाल–२०२६’
kalakarmi.com
. २ घण्टा अघि
काठमाडौं– नेपाली डान्सरहरूले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर पाउने भएका छन् । विश्व प्रसिद्ध नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’ को दोस्रो नेपाली संस्करण ‘वर्ल्ड...
Comment
Liked by: