राप्ती नदीमा भेटिए १७ घडियालको गुँड
himalpress.com
. २ दिन अघि
चितवन- राप्ती नदीमा १७ घडियाल गोहीको गुँड भेटिएको छ। चितवन राष्ट्रिय निकुञ्जले गत चैत १ गतेदेखि राप्ती नदीमा गोहीको गुँड खोज्ने काम सुरु गरेको थियो। सोही समयमा ती गुँड भेटिएको हो। निकुञ्जका सूचना ...
Comment
Liked by: