गृहमन्त्री गुरुङमाथि छानबिन गर्न कांग्रेसको माग
deshsanchar.com
. २ दिन अघि
काठमाडौँ- नेपाली कांग्रेसले गृहमन्त्रीसँग जोडिएको पछिल्लो विवाद र सम्पत्तिको स्रोतका सम्बन्धमा उठेका प्रश्नहरूमाथि तत्काल ‘उच्चस्तरीय र निष्पक्ष’ छानबिन गर्न सरकारसँग माग गरेको छ।
Comment
Liked by: