जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
baahrakhari.com
. २ दिन अघि
काठमाडौं । उत्तरी जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले सो भूकम्पका कारण तीन मिटरसम्म अग्ला सुनामी छाल आउन सक्ने चेतावनी जारी गरेको छ । ...
Comment
Liked by: