स्वयम्भू क्षेत्रबाट सडक सहयोगापेक्षीको उद्धार
nepalnews.com
. २ दिन अघि
काठमाडौँ। काठमाडौँको स्वयम्भू क्षेत्रबाट तीनजना सडक सहयोगापेक्षीको उद्धार गरेर मानव सेवा आश्रम लगिएको छ। यसरी उद्धार भएका व्यक्तिमध्ये ४४ वर्षीया महिलाको ठेगाना खुलेको छैन। उनको अवस्था सामान्य छ। ...
Comment
Liked by: