समिति बैठकमा दलको प्रभाव नदेखाउन सभापतिहरूलाई सभामुख अर्यालको निर्देशन
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले सोमबार सभामुख डोलप्रसाद अर्यालसँग सामुहिक भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर उनीहरूले एकसाथ भेट गरेका हुन्। भेटमा सभामुख अर्यालले...
Comment
Liked by: