आँगनमै नागरिकता पाउँदा खुसी, भन्छन् : सदरमुकाम जाने खर्च जोगिने भयो
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
रास्कोट नगरपालिका-५ का सर्जन रोकाया ८२ वर्षका भए। कामको सिलसिलामा एक वर्ष पहिला गाउँमै उनको नागरिकता हरायो। हिँड्डुल गर्न नसकेपछि उनले प्रतिलिपि लिन सकेका थिएनन्। सोमबार पहिलो पटक आँगनमै नागरिकताको...
Comment
Liked by: