सरकारी साक्षी बनेर अदालतमा बयान फेरेपछि तामाङविरुद्ध नै भ्रष्टाचार मुद्दा दायर
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका क्रममा सरकारी साक्षी बनेर अदालतमा पुगेपछि बयान फेरेको अभियोगमा निर्माण व्यवसायी राजमान तामाङविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
सम्बन्धित विषयहरू
Comment
Liked by: