पार्टी हितविपरीत काम गर्नेहरूसँग अब गलत सम्झौता गरिँदैनः लिङ्देन
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गत निर्वाचनमा राप्रपाले प्राविधिक रूपमा हारे पनि राजनीतिक र वैचारिक रूपमा ठूलो विजय हासिल गरेको दाबी गरेका छन्।
Comment
Liked by: