जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल लिएका छौंः मुख्यमन्त्री आचार्य
deshsanchar.com
. २ घण्टा अघि
बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले ऐतिहासिक जीतगढी किल्ला लाई राष्ट्रिय सम्पदाको सूचीमा सूचिकृत गर्न संघीय सरकारसँग पहल गरिररहेको बताएका छन्।
Comment
Liked by: