विमानस्थलको महँगो पार्किङ शुल्कमा मन्त्रालयको चासो, पुनरावलोकन गर्न ५ सदस्यीय समिति गठन
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशभरका विमानस्थलहरूमा सवारी साधन पार्किङ शुल्क अत्यधिक महँगो भएको भन्दै गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले शुल्क पुनरावलोकनको...
Comment
Liked by: