रास्वपा महामन्त्रीमा भूपदेव शाह मनोनीत
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनीत भएका छन्। आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले शाहको नाम अनुमोदन गरेको हो। ...
Comment
Liked by: