रास्वपाको महामन्त्रीमा भूपदेव साह मनोनीत
lokaantar.com
. २ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा भूपदेव साह मनोनीत भएका छन् । यस्तै, पार्टी सचिवालयमा सागर ढकाल र सरिताश्री ज्ञवाली मनोनीत भएका प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपा केन्द्र...
Comment
Liked by: