ढकाल र ज्ञवाली रास्वपाको सचिवालयमा, संघीय नेतृत्व मञ्च र सल्लाहकार परिषद्मा पनि सदस्य थपिए
nepalpress.com
. २ घण्टा अघि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालयमा दुई सदस्य थप गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले सागर ढकाल र सरिता श्री ज्ञवाली सचिवालय सदस्य बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए । ...
Comment
Liked by: