रास्वपाको सचिवालयमा दुई नेता थपिए
barnanmedia.com
. २ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयमा दुई नेता थपिएका छन्। सोमबार बसेको केन्द्रीय समितिको बैठकले नेताहरु सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालयमा थप गर्ने निर्णय गरेको हो।
Comment
Liked by: