तराईका अधिकांश स्थानको तापक्रम ४० डिग्री आसपास, कपिलवस्तुमा ४१ डिग्री पुग्याे
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
तराईका अधिकांश स्थानको तापक्रम ४० डिग्री आसपास पुगेको छ। केहीदिन यता पानी पर्न नसक्दा तराईको तापक्रम ह्वात्तै बढेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार आज (सोमबार) दिउँसो कपिलवस्तुको अधिकतम ताप...
Comment
Liked by: