कांग्रेसको कार्यविधि : कार्यक्रमको मञ्चमा दुई जनामात्रै, प्रमुख अतिथि समयमा नआए नकुर्ने, ब्याच-माला-खादा पनि निषेध
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टीका सार्वजनिक कार्यक्रमलाई अनुशासित र व्यवस्थित बनाउन नयाँ कार्यविधि लागू गर्ने तयारी गरेको छ।
Comment
Liked by: