रास्वपाले गर्यो मन्त्री र सांसदहरूको लेवी परिमार्जन
barnanmedia.com
. २ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेवी परिमार्जन गर्ने सचिवालय बैठकको निर्णय अनुमोदन गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले निर्णय अनुमोदन गरेको हो।...
Comment
Liked by: