जापानमा शक्तिशाली भूकम्प, सुनामीकाे चेतावनी
deshsanchar.com
. २ घण्टा अघि
उत्तरी जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले तीन मिटरसम्म अग्ला सुनामी छाल आउन सक्ने चेतावनी जारी गरेको छ। भूकम्पपछि तटीय क्षेत्रमा तत्काल ...
Comment
Liked by: