अमेरिकी सहायक विदेशमन्त्री कपुरले भेटे रास्वपा सभापति लामिछानेलाई
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ- नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री एस.पावल कपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटघाट गरेका छन्।
Comment
Liked by: