स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्री निशा मेहतासँग एसियाली विकास बैंक (एडिबी)का देशीय निर्देशक आर्नो काउचोइसले शिष्टाचार भेट गरेका छन्।
Comment
Liked by: