वर्षाका कारण रोकियो नेपाल र यूएईबीचको खेल
canadanepal.com
. २ घण्टा अघि
काठमाडौं - वर्षाका कारण नेपाल र यूएईबीचको खेल रोकिएको छ । त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल रोकिएको हो । वर्षा हुनुअघि नेपालले १८ ओभर ५ बलको खेल सकिँदा ८ विकेट गुमाएर १२२ रन...
Comment
Liked by: