‘ओली–लेखकलाई रिहा नगरे बालेन र सुधनलाई गोली हान्छु’ भन्ने सानुभाइ पक्राउ
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । सामाजिक सञ्जालमार्फत देशका उच्च पदाधिकारीलाई ज्यान मार्ने धम्की दिने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको थलरा गाउँपालिका–४ घर भएका २० वर्षीय सानुभाई भनिने साजन विष्ट रहेका ...
Comment
Liked by: