उत्तम र निरुताको ‘सारथी’को शुभमुहूर्त, बुधबार म्याग्दीको गुर्जा खानीबाट छायांकन सुरु गरिने
kendrabindu.com
. ७ घण्टा अघि
काठमाडाैं । कुमार गजुरेलको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा सारथीको शुभमुहूर्त गरिएको छ । सोमबार काठमाडौंस्थित भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै छायांकनका लागि म्याग्दीको गुर्जा खानी प्रस्थान...
Comment
Liked by: