'सारथी' शुभमुहूर्तसँगै फ्लोरमा, मुख्य भूमिकामा निरूता-उत्तम
setopati.com
. २ घण्टा अघि
निर्माण घोषणा गरिएको फिल्म 'सारथी'को शुभमुहूर्त गरिएको छ। सोमबार काठमाडौंस्थित भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै निर्माण टिम छायांकनका लागि म्याग्दीको गुर्जा खानीतर्फ प्रस्थान गरेको हो। फिल्मको छ...
Comment
Liked by: