रेखाको ह्याट्रिकमा पुलिसको फराकिलो जित
neplays.com
. २ घण्टा अघि
काठमाडाैं। स्टाइकर रेखा पौडेलको ह्याट्रिकमा नेपाल पुलिस क्लबले चन्द्रगढी महिला गोल्डकपमा आयोजक चन्द्रगढी युवा क्लबलाई ६–० ले पराजित गरेको छ। याे जितसँगै क्वार्टरफाइनलमा पुलिसले भारतको रानी लक्ष्मी...
Comment
Liked by: