रोमाञ्चक बन्दै खेल, सन्दीप एक्लैले लिए तीन विकेट
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
लेग स्पिनर सन्दीप लामिछानेले घातक बलिङ गर्दै तीन विकेट लिएपछि युएईविरुद्धको ऐतिहासिक रात्रिकालीन खेल रोमाञ्चक बन्दैछ। जितका लागि ७८ रनको संशोधित लक्ष्य पछ्याइरहेको युएईले ६ ओभरको समाप्तिमा ३ विकेट...
Comment
Liked by: