संयुक्त राष्ट्रसंघको महासचिवका लागि यस हप्ता चार उम्मेदवारको 'अडिसन': सन् २०१६ को तुलनामा संख्या निकै कम
baahrakhari.com
. ३ घण्टा अघि
संयुक्त राष्ट्रसंघ (एपी) । संयुक्त राष्ट्रसंघको आगामी महासचिवका लागि चार उमेदवारले यस हप्ता आफ्नो कार्ययोजना प्रस्तुत (अडिसन) गर्दै छन् । एन्टोनियो गुटेरेस चुनिएको १० वर्षअघिको तुलनामा यो संख्या नि...
Comment
Liked by: