जेनजी आन्दोलनबाट क्षतिग्रस्त बागमतीका भवन पुनर्निर्माण, एउटैमा चार मन्त्रालय
onlinekhabar.com
. २ घण्टा अघि
७ वैशाख, हेटौंडा । जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बागमती प्रदेशको मन्त्रालय भवन पुनर्निर्माण गरिएको छ । हेटौंडा उपमहानगरपालिका–१, स्थित पाँचतले भवन पुनर्निर्माणपश्चात् प्रयोग...
Comment
Liked by: