अमेरिकामा ‘घरेलु विवाद’: गोली प्रहारबाट मारिए ८ बालबालिका
barnanmedia.com
. २ घण्टा अघि
अमेरिकाको लुइसियानाको श्रेभपोर्टमा गोली प्रहारबाट आठ बालबालिका मारिएका छन्। मारिएका बालबालिका १ देखि १४ वर्षसम्मका रहेको बताइएको छ। प्रहरीले घटनालाई ‘घरेलु विवाद’ भनेको छ। प्रहरीका अनुसार आइतबार ...
Comment
Liked by: