चन्दनपर सामुदायिक वनको डढेलो बस्तीमा पस्दा दुई घर जलेर नष्ट, नियन्त्रण प्रयास जारी
deshsanchar.com
. २ घण्टा अघि
दाङ – गढवा गाउँपालिका–७ शान्तिपुरमा लागेको आगलागीबाट दुई वटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। चन्दनपर सामुदायिक वनमा सल्किएको डढेलो बस्तीमा फैलिँदा उक्त क्षति भएको हो।
Comment
Liked by: